२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

यस वर्ष डेंगु ज्वरोको कारण बुटवलमा पहिलो मृत्यु

बुटवल । यस वर्ष डेंगु ज्वरोबाट बुटवलमा पहिलो पटक एकजनाको ज्यान गएको छ । बुटवलमा उपचाररत बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगु ज्वरोका कारण मृत्यु भएको हो । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल बस्दै आएका आचार्यको आफ्नै निवासमा मृत्यु भएको हो । लामो समयबाट पारालाईसिस्का कारण घरमै…