२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

फेरि दिल्लीबाट जनकपुर आउँदै भारतीय पर्यटक रेल

जनकपुरधाम । ‘भारत गौरव पर्यटक रेल’ नामक विशेष रेल ६६ दिनपछि पुनः जनकपुरधाम आउन लागेको छ । यसअघि असार ९ गते चार सय ९९ भारतीय धार्मिक पर्यटक बोकेर जनकपुरधाम आएको थियो । रेलमा १४ डिब्बा थिए । त्यति वेला भारतको राजधानी नयाँ दिल्लीबाट अयोध्या हुँदै पूर्वोत्तर सीमास्थित भारतीय शहर जयनगरबाट जनकपुरधाम आइपुगेको रेलमा सबै धार्मिक…