दाङ। आज बिहानै दाङबाट खबर आयो 'बन्दकर्ताहरुले बिहानै टिप्पर जलाए एकजना पत्रकार सहित केही बन्द कर्ता पक्राउ' । नेपालमा अन्यस्थानहरुमा खासै प्रभाव नदेखिएको दाङमा बिहानै बन्दकर्ताहरुले प्रभाव देखाएको समाचार आयो र त्यसैका आधारमा केही स्थानहरुमा खुलेका पसल र यातायातहरु स्वतः बन्द भए । तर बन्दकर्ताले आगजनी गरेको भनिएको समाचार गलत साबित भएको छ । बन्दको…