२ जेष्ठ २०८३, शनिबार | May 16, 2026

समान तलब बनाउन पौड्यालको संयोजकत्वमा समिति गठन

काठमाडौं । पूर्व मूख्यसचिवको लिलामणि पौड्यालको संयोजकत्वमा कर्मचारीको तलब एउटै बनाउन समिति गठन भएको छ। एउटै तहका कर्मचारीहरुको तलब समान बनाउनका लागि पौड्यालको संयोजकत्वमा उच्चस्तरीय अध्ययन समिति गठन गरेको हो। अर्थ मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले पूर्वमूख्य सचिव पौड्यालको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णय गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । समान…