१ जेष्ठ २०८३, शुक्रबार | May 16, 2026

गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव छ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गुणस्तरीय शिक्षाका माध्यमबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन् । नेपाल प्राध्यापक सङ्घको हीरक जयन्तीका अवसरमा आज आयोजित कार्यक्रममा देउवाले मुलुकको उच्च शिक्षालाई समस्यामुक्त बनाई योग्य एवं दक्ष जनशक्ति तयार गर्न प्राध्यापक थप जिम्मेवारीका साथ क्रियाशील हुनु आवश्यक रहेकामा जोड दिए । प्रधानमन्त्री देउवाले भने, “विद्यार्थीले पनि आधुनिक युगको…