१ जेष्ठ २०८३, शुक्रबार | May 15, 2026

करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार एक युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले जबरजस्ती करणी मुद्दामा अदालतबाट सजाय पाएर फरार भएका एक युवकलाई पक्राउ गरेको छ । उदयपुर जिल्ला अदालतबाट जबरजस्ती करणी मुद्धामा ६ वर्ष कैद सजाय पाएका चौदण्डीगढी नगरपालिका-९ ज्यामिरेका ४० वर्षीय राजेश्वर चौधरीलाई इलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाले पक्राउ गरेको हो । फरार प्रतिवादी चौधरी ०७१ साल वैशाख २० गते घटनास्थलबाट…