बुटवल । प्याब्सन बुटवलले आयोजना गरेको अन्तर विद्यालय स्तरीय लोक नृत्य प्रतियोगितामा ज्ञानपुञ्ज इङलिस बोर्डिङ स्कूल विजयी भएको छ । १९ प्रतिष्पर्धी विद्यालयलाई पछाडि पर्दै ज्ञानपुञ्जले उपाधि चुमेको हो । त्यस्तै क्यानन बोर्डिङ स्कूल दृतीय भएको छ । तृतीय र सांन्त्वना क्रमस एभरेष्ट इङलिस बोर्डिङ स्कूल र दीप बोर्डिङ हाई स्कूल भएको भएका छन ।…