१२ मंसिर २०८३, शनिबार | November 28, 2026

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्री अहिरको सपथग्रहण आज

बुटवल । लुम्बिनी प्रदेश सरकारमा नवनियुक्त मन्त्री भण्डारीलाल अहिरलाई आज सपथग्रहण गराइने भएको छ । जनता समाजवादी पार्टी (जसपा) नेता अहिरलाई आइतबार मुख्यमन्त्री लिला गिरीको सिफारिशमा प्रदेश प्रमुख अमिक शेरचनले कृषि तथा भूमि व्यवस्था मन्त्रीमा नियुक्त गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले उनलाई बिहान ११ बजे पद तथा गोपनीयताको शपथ खुवाउने छन् । लुम्बिनी…