बुटवल । नेपालमा बढदो सवारी साधन सँगै दुर्घटना हुने क्रम समेत बढदै गएको भन्दै पश्चिम नेपाल बस ब्यबसायी प्रालीले आफनो कम्पनीको गाडी चलाउने चालकहरुलाई प्रशिक्षण दिन सुरु गरेको छ । सार्वजनिक सवारी साधन चलाउने चालक र सहचालक मर्यादित लगनशिल र सिष्ट हुनु जरुरी रहेको भन्दै प्रालीका प्रशिक्षकहरुले चालक र सहचालकहरुलाई नैतिक शिक्षा प्रदान गरिरकेको प्रालीले…