१९ कार्तिक २०८३, बिहिबार | November 5, 2026

फ्रान्सका प्रमुख सहरमा रात्रिकालीन कर्फ्यु, २ हजार ५०० भन्दा बढी पक्राउ

पेरिस । सप्ताहान्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सका अधिकारीहरूले राजधानी पेरिससहित प्रमुख सहरका विभिन्न क्षेत्रमा रात्रिकालीन कर्फ्यु लागू गरेका छन् । पेरिस प्रहरीले प्रदर्शनकारी भेला भएका ‘प्लेस दे ला रिपब्लिक’ र ‘लेस हालेस’ किनमेल क्षेत्रमा स्थानीय समयअनुसार राति ११ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु जारी रहने जनाएको छ । त्यसैगरी, सहरका विभिन्न क्षेत्रमा अनुमति…