१२ मंसिर २०८३, शनिबार | November 28, 2026

सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी

वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् । सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी ५५ रुपैयाँबाट सुरु गरेर अहिले अन्तिममा प्रतिकेजी ८९ रुपैयाँमा बिक्री भइरहेको उनले बताए । “बगैँचामा रहेको सुन्तला आफैँ टिप्ने र…