नेपालगन्ज । संघीय सरकारको मातहतमा रहेको नेपालगन्जको भेरी अस्पतालमा कार्यरत चिकित्सकले काम नै नगरेको दिनको पनि हाजिरी गरेर सरकारी सेवा बुझ्ने गरेका छन् । अस्पतालमा कार्यरत एकजना वरिष्ठ चिकित्सकले त महिना पुरा नहुँदै अग्रीम हाजिरी गर्ने गरेको समेत खुलासा भएको छ । अस्पतालमा ड्युटी नगरेर निजी अस्पतालमा समय बिताउने चिकित्सकलाई स्वास्थ्य मन्त्रालयले संरक्षण गरेको भेरी…