२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

नेपाल-पाकिस्तान सम्बन्ध सुदृढ बनाउन ‘ल्याण्ड अफ एडभेन्चर एण्ड नेचर’ कार्यक्रम आयोजना

काठमाडौं । नेपालस्थित पाकिस्तानी दूतावासले 'ल्याण्ड अफ एडभेन्चर र नेचर' कार्यक्रम आयोजना गरेको छ । नेपाली जनताको बीचमा पाकिस्तानी संस्कृतिलाई जानकारी गराउने र नेपाल पाकिस्तानबीचको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको दूतावासले जनाएको छ । पाकिस्तान स्वतन्त्रताको ७५औं वर्षगाँठको उपलक्ष्यमा आयोजित कार्यक्रममा कूटनीतिक समुदाय, सेवारत तथा अवकाशप्राप्त सरकारी अधिकारी, बुद्धिजीवी, पत्रकार, लेखक, विश्लेषक…