काठमाडौं । मन्त्री हेरफेर लगायतका विषयमा छलफल गर्न नेकपा (एकीकृत समाजवाद)को केन्द्रीय कमिटी बैठक बस्न लागेको छ । काठमाडौंको बबरमहलस्थित कार्की पार्टी ब्यांकेटमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । आज बिहान ११ बजे बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले बताए । गत दुई दिन एकीकृत समाजवादीको पोलिट ब्यूरो बैठक बसेको थियो…