१३ मंसिर २०८३, आइतबार | November 29, 2026

सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रूप दिदैं सत्ता साझेदार दलहरू

काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई आज सत्ता साझेदार दलहरूले अन्तिम रूप दिने भएका छन् । बुधबार बसेको सत्ता साझेदार दलहरूको बैठकले न्यूनतम साझा कार्यक्रम आज टुंगो लगाउने निर्णय गरेका हुन् । आज सत्ता साझेदार दलहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी गरेको छ । बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले…