२८ बैशाख २०८३, सोमबार | May 11, 2026

रुपन्देहीको तिलोत्तमामा फेरि अर्की युवतीको रहस्यमय मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवतीको रहस्यमय मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका ६ सेमरीचौककी २५ वर्षीय सुविना गिरीको शव झुण्डिएको अवस्थामा फेला परेको परिवारको दावी छ । पति सन्जु गिरीले आफूहरुले संचालन गर्दै गरेको होटलमा राति करिब १ बजे झुण्डीएको अवस्थामा फेला परेको र उद्धार गरी अस्पतालमा लगेको दावी गरेका छन् । सन्जुले राति…