२८ बैशाख २०८३, सोमबार | May 11, 2026

सिमान्तकृत एकल महिलाहरुका लागि ३ दिने तालिम

बुटवल । बुटवल उपमहानगरपालिका भित्र रहेका सिमान्तकृत एकल महिलाहरुलाइ ३ दिने अभिमुखिकरण तालिम शुरु भएको छ । कुर्बे किस्ट्रो परियोजनाको आर्थिक सहयोगमा मानव अधिकारका लागि महिला एकल महिला समुहको आयोजनामा नगरका एकल महिलाहरुको क्षमता विकास गर्ने उदेश्यका साथ कार्यक्रम गरिएको समुहका प्रदेश अध्यक्ष जानकी घिमिरेले बताईन । कार्यक्रममा सिमान्तकृत वर्ग, विपन्न एकल महिलाका अधिकार र…