२७ बैशाख २०८३, आइतबार | May 10, 2026

दुई बर्ष पछि ९ हजार नेपाली कोरिया जादै, जेठ १९ गतेबाट परिक्षा सुरु हुने

काठमाडौं । दुई बर्ष देखी स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ १९ देखि असार ३ सम्म सञ्चालन हुने भएको छ । स्थानिय तहको निर्वाचन कारण स्थगित भएको कोरियन भाषाको परिक्षा जेठ १९ गतेबाट सुचारु गर्न लागिएको हो । बैशाख २६ गते सञ्चालन हुने गरी यस अघि मिति तोकिएको भएपनि स्थानिय तह निर्वाचनका कारण स्थगित भएको…