२७ बैशाख २०८३, आइतबार | May 10, 2026

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, टाँगियाबस्तीको पीडा कसले सुन्ने ?

बारा । बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउने चर्चासँगै टाँगियाबस्ती भौतिक पूर्वाधारको सुविधाबाट बन्चित हुन पुगेको छ । सरकारले महत्त्वाकांक्षी राष्ट्रिय परियोजनाका रूपमा रहेको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कार्य सुरु भएको छैन भने टाँगियाबस्ती भौतिक पूर्वाधारको विकासबाट पनि बन्चित हुन पुगेको छ । टाँगियाबस्तीका स्थानीय भत्किएका घर बनाउन पनि आँट गर्न सकेका छैनन्। सरकारले टाँगियाबस्तीलाई…