३० कार्तिक २०८३, सोमबार | November 16, 2026

आजको मौसम : प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना



काठमाडौं । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू-भागमा आंशिक बदली छ ।

दिउँसो प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ । शुक्रबार पहाडी भू-भागमा आंशिक बदली हुने देखिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७९, बिहिबार  ७ : २१ बजे

Your email address will not be published.

सार्वजनिक ऋणको ब्याज करिब एक खर्ब भुक्तान

काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन

विश्वका १०५ गभर्नरको रिपोर्ट कार्ड सार्वजनिक, नेपालका गभर्नर विश्वनाथ पौडेलले पाए ‘बी’ ग्रेड

काठमाडौ । विश्वका केन्द्रीय बैंकका गभर्नरहरूको कार्यसम्पादन मूल्यांकन गर्ने अन्तर्राष्ट्रिय

प्रस्तावित यौनहिंसासम्बन्धी विधेयकमा थप सुधारको आवश्यकता

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले यौनहिंसासम्बन्धी तयार

कात्तिकमा सवारी नियम उल्लङ्घन गर्ने १२ हजार ९६७ चालक कारबाहीमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने १२ हजार