१६ पुस २०८२, बुधबार | January 1, 2026

बाँके युनेस्को क्लवको अध्यक्षमा प्रवेजअलि सिद्दिकी निर्विरोध निर्वाचित

नेपालगन्ज । बाँके, बर्दियालगायतका जिल्लाहरुमा सामाजिक क्षेत्रमा क्रियाशिल बाँके युनेस्को क्लबको ११ औ अधिवेशन क्लवका संरक्षक प्रवेजअलि सिद्दिकीलाई निर्विरोध अध्यक्ष चयन गर्दै सम्पन्न भएको छ । शनिवार नेपालगन्जमा भएको ११ औ अधिवेशन तथा ३६ औं बार्षिक साधारणसभा क्लबका संस्थापक अध्यक्ष सिद्दिकीलाई नयाँ कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गर्दै सम्पन्न भएको हो । अधिवेशनले सिद्दिकी नेतृत्वमा…