बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा नेपालमै पहिलो एनटीडि युनिट अर्थात उपेक्षित उष्ण प्रदेशिय रोग निदान यूनिट सञ्चालनमा आएको छ । समाजमा रहेका उपेक्षित रोगहरुलाई निर्मुलिकरण गर्न सहज होस भन्ने मुख्य उदेश्य राखेर युनिट सञ्चालनमा ल्याइएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर ईन्द्र ढकालले जानकारी दिए । फेयरमेड फाउण्डेसनको आर्थिक सहयोग र इन्द्रेणी ग्रामिण…