१७ पुस २०८२, बिहिबार | January 1, 2026

माओवादी स्थायी समिति बैठक : प्रचण्डको १० बुँदे ‘ब्रिफिङ’ प्रस्तुत

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समितिको बैठक आजबाट सुरु भएको छ । तीनदिन चल्ने बैठकको पहिलो दिन पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १० बुँदे 'ब्रिफिङ' प्रस्तुत गरेका छन् । उनले बैठकमा 'ब्रिफिङ' गर्दै पार्टीलाई सरकार बनाउने भत्काउने खेलमा केन्द्रीत नगरि संगठन बलियो बनाउने विषयमा केन्द्रित हुनुपर्ने बताएका छन् । स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले…