२६ बैशाख २०८३, शनिबार | May 10, 2026

आजको मौसम : ‘असानी’ चक्रवातकाे असर नेपालमा पनि, आज यी क्षेत्रमा वर्षाकाे संभावना

काठमाडाैं । आज मंगलबार केही प्रदेशमा वर्षा हुने भएकाे छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार दक्षिण बंगालको खाडीमा रहेकाे चक्रवात ‘असानी' को अप्रत्यक्ष प्रभाव नेपालमा परेकाे छ । साथै स्थानीय वायु र भारतको बिहारदेखि पश्चिम बंगालसम्म बनेको न्यून चापीय प्रणालीका, पश्चिमी वायुको साथै संयुक्त प्रभाव नेपालमा रहेकाे छ । जसकारण आज सुदूरपश्चिम, कर्णाली र गण्डकीका…