तिलोत्तमा । नेकपा एमालेले तिलोत्तमा नगरपालिका वडा नं. १७ गंगोलियामा चिस्यान केन्द्र (कोल्डस्टोर) निर्माणलाई उच्च प्राथमिकता दिएको छ । कृषि उपजलाई लामो समयसम्म हैसियत बिग्रन नदिइ भण्डारण गर्न कोल्डस्टोर प्रयोग गरिन्छ । भण्डारणको उचित व्यवस्था नहुँदा तिलोत्तमाका किसानहरु निर्वाहमुखी कृषि गर्न बाध्य भैरहँदा एमालेले कोल्डस्टोर निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो । पार्टीको नगर प्रमुख पदक…