काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय, सानेपा ललितपुरमा बैठक बस्ने सभापति गगन थापाले जानकारी दिए । शेरबहादुर देउवाले दिएको कांग्रेसको आधिकारिकता सबन्धी बिबादमा पुनरावलोकन गर्न निस्सा दिएको केही दिन पछि कांग्रेस पदाधिकारी बैठक बस्न लागेको हो। सो बैठकले भोली देखी सुरू हुन लागेको केन्द्रिय समिति बैठकको एजेन्डा तय गर्नेछ । उनका…