बुटवल । सुरक्षित यात्रा अभियान नेपालले दुर्घटना सचेतिकरणका लागि प्रदेश सांसद र पत्रकारलाई हेल्मेट प्रदान गरेको छ। शनिबार एक कार्यक्रमको आयोजना गरी नासा फाउण्डेसनबाट प्राप्त १२ थान हेल्मेट सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सांसद र पत्रकारलाई प्रदान गरेका हुन। लुम्विनी प्रदेशका प्रदेशसभा सदस्यहरु माला गोतामे, पुष्पा चौधरी, कमला विक, दिपा विक सहित पत्रकारहरुलाई…