काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै देशभरका निर्वाचन अधिकृतहरुलाई तालिम दिन सुरु गरेको छ । आयोगले आज (मंगलबार)देखि निर्वाचन अधिकृतहरुका लागि अभिमुखीकरण तालिम सञ्चालन गर्ने भएको हो । आयोगले वैशाख ३ गतेसम्म सात वटै प्रदेशको ८ स्थानमा स्थानीय तह निर्वाचनमा खटिने ७५३ जना निर्वाचन अधिकृत र ७७ जिल्ला निर्वाचन कार्यालयका प्रमुखका लागि तालिम दिइसक्ने समय…