बुटवल । जनगणनामा जनसंख्याको बृद्दीदर घटेपनि नेपालका बिभिन्न जिल्लाहरुमा मतदाता थपिने क्रम रोकिएको छैन । रुपन्देहीमा मात्र पछिल्लो पाँच वर्षमा एक लाख नौ हजार भन्दा बढी मतदाता थपिएका छन् । २०७४ सालको निर्वाचनमा पाँच लाख २२ हजार ६०२ मतदाता रहेको रुपन्देहीमा २०७९ को स्थानीय निर्वाचन सम्म आइपुग्दा ६ लाख ३२ हजार ३६० मतदाता पुगेका छन्…