काठमाडौं । यस वर्षको छठ पर्व राष्ट्रपति विद्यादेवी भण्डारीले पूजा अर्चना गरेर प्रारम्भ गरेकी छिन् । छठ पर्वको उपलक्ष्यमा राष्ट्रपति भण्डारी आज कमलपोखरीमा पुगेर पूजा अर्चना सहित अस्ताउँदो सूर्यलाई अर्घ चढाएर छठ पूजाको प्रारम्भ गरेकी हुन् । कमलपोखरी पुग्नु अघि राष्ट्रपति भण्डारी गौरीघाट पुगेर पूर्जाको पूवए तयारीको अवलोकन गरेकी थिईन् । छठ पर्वको मुख्य दिन…