२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

१६ औं मनमोहन स्मृति रनिङ शिल्ड फुटबल : वडा नम्बर १२ दोस्रो चरणमा प्रवेश

बुटवल । बुटवलमा जारी १६ औं मनमोहन स्मृति वडा स्तरिय रनिङ शिल्ड नकआउट फुटबल प्रतियोगिता २०७८ को मंगलबार भएको खेलमा वडा नं १२ विजयी भएको छ। बुटवल उपमहानगरपालिकाको सहयोग तथा राष्ट्रिय युवा संघ नेपाल उपमहानगरपालिकाको आयोजनामा जारी प्रतियोगितामा ट्राईबेकरमा वडा नं ३ लाई ४(३ ले पराजित गर्दै वडा नम्बर १२ दोस्रो चरणमा प्रवेश गरेको हो।…