१९ पुस २०८२, शनिबार | January 3, 2026

दुहबी बिद्युत सबस्टेसन संचालनमा, प्रदेश १ का अधिकांस जिल्लामा आजबाट विद्युत सुचारु

काठमाडौं । अविरल वर्षाका कारण डुबानमा परेको सुनसरीको दुहबीस्थित १३२ केभी सबस्टेसन ३८ घण्टापछि सञ्चालनमा आएको छ । सबस्टेसन संचालनमा आएपछि विगत ३ दिन देखि अवरुद्ध प्रदेश नम्बर १ का अधिकांस जिल्लाहरुमा विद्युत सुचारु भएको छ । सबस्टेसन क्षेत्र डुबानका कारण मंगलबार राति साढे ८ बजेबाट बन्द भएको दुहबी सबस्टेसन बिहीबार बिहान साढे १० बजेबाट…