काठमाडौं । हाल भारतको बिहारमा रहेका न्यून चापिय प्रणाली र पश्चिमी वायु प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ । पछिल्लो चार दिनदेखिको झरी थामिँदै गएको छ । नेपालमा हालसम्म बाढीपहिरोले ९२ जनाको ज्यान गइसकेको छ । बिहीबारबाट मौसममा केही सुधार आएको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । महाशाखाका अनुसार अब हिजोअस्तीजस्तो अतिभारी वर्षाको सम्भावना…