१८ पुस २०८२, शुक्रबार | January 3, 2026

सुदुरपश्चिममा बाढीको वितण्डा : १० जनाको मृत्यु, २३ बेपत्ता, ५ जनालाई नदिले बगायो (नाम सहित)

धनगढी । अबिरल बर्षाका कारण सुदुरपश्चिम प्रदेशमा मात्र १० जनाको ज्यान गएको छ । प्रदेशमा बाढी पहिरोमा परि ६ जना घाइते भएको २३ जना बेपत्ता भएको तथा ५ जनालाई नदिले बगाएको सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बाढी र पहिरोमा परि मृत्यु हुनेमा डोटीका ८ जना र डडेल्धुराका २ जना छन् । प्रहरीले दिएको…