२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

होलीमा कडाइ : उपत्यकामा ३५ सयभन्दा बढी प्रहरी परिचालन गरिने

काठमाडौं । होलीलाई लक्षित गरेर काठमाडौं उपत्यकामा तीन हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिने भएको छ । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा होलीलाई व्यवस्थित, मर्यादित र कुनै अप्रिय घटना हुन नदिन उक्त संख्यामा प्रहरी परिचालन गर्न लागिएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक ९एसपी० सन्तोषसिंह राठोरले होलीमा उपत्यकाको शान्ति सुरक्षामा…