२४ बैशाख २०८३, बिहिबार | May 7, 2026

अध्यक्ष तिमिल्सिनाले गरे फ्रान्सेली संसदीय प्रतिनिधिमण्डलसँग भेटघाट

काठमाडौं। नेपाल भ्रमणमा रहेको फ्रान्सको संसदीय प्रतिनिधिमण्डलले राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग शिष्टाचार भेटघाट गरेको छ। सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा बुधबार फ्रान्स–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष भेरोनिक रियोटन नेतृत्वको प्रतिनिधिमण्डलले शिष्टाचार भेट गरेको हो । शिष्टाचार भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले ७३ वर्ष लामो नेपाल–फ्रान्स मित्रतालाई सुदृढ बनाउन संसदीय मैत्री समूहले पुर्‍याएको योगदानको प्रशंसा गरे। फ्रान्सले…