पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको मृत अवस्थामा शव फेला परेको छ । चैत ९ गते बिहान करिब १० बजे डुबेको स्थानभन्दा करिब एक सय मिटर तल फहरान अन्सारीको शव फेला परेको तथा आजै दिउसो दुई सय मिटर तल अमान अन्सारीको शव फेला परेको पाल्पाका सहायक प्रमुख…