१७ पुस २०८२, बिहिबार | January 1, 2026

‘बजारमा चिनीको अभाव छैन, तीन महिनालाई पुग्ने मौज्दात छ’

काठमाडौं । सरकारले बजारमा चिनीको अभाव नरहेको स्पष्ट पारेको छ । दशैंतिहार नजिकिँदै जाँदा बजारमा चिनीको अभाव भएको हल्ला चलेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले तीन महिनालाई पुग्नेगरी मौज्दात रहेको स्पष्ट पारेको हो । बजार अनुगमन र सरोकारवालाको भूमिका विषयक अन्तर्क्रियामा उपभोक्ता अधिकार अनुसन्धान मञ्च अध्यक्ष माधव तिमिल्सिनाले चिनीजस्ता अतिआवश्यक खाद्य वस्तुको मूल्य बढ्यो भनेर…