चितवन । चितवन राष्ट्रिय निकुञ्जमा घडियाल गोही प्रजनन केन्द्र स्थापना गरेको ४३ वर्ष भयो । प्रजनन केन्द्र स्थापना गरेपछि यहाँ नारायणी नदीबाट गोहीका दुईवटा अण्डा ल्याएर भाले गोही कोरलिएको थियो । दुईवटामध्ये एउटा भाले गोही १० वर्षअघि जुधेर मर्यो । अहिले प्रजनन केन्द्रमा एउटा मात्रै ४३ वर्षको बूढो भाले गोही छ । उसको प्रजनन क्षमतामा…