बुटवल । अन्तराष्ट्रिय बजारमा नाम कमाएको जाभा कम्पनीको बाईक रुपन्देहीमा भित्रिएको एकवर्ष पूरा भएको छ । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । पहिलो वार्षिकोत्सवसंगै दशै फेष्टो सप्ताहब्यापी रुपमा मनाउने भएको छ । बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि पर्यटन प्रवद्घनका कार्यक्रमसहित बुटवल देखि रानीमहल, भैरवस्थानसम्म पर्यटन यात्रा, प्याग्लाईडिङ खेलसमेत गरिने भएको अमाएरा…