२३ बैशाख २०८३, बुधबार | May 6, 2026

मितब्ययी, भयरहित र मित्रवत प्रतिष्पर्धात्मक आवधिक निर्वाचनले लोकतान्त्रिक व्यवस्थाको संस्थागत हुने

बुटवल । लोकतन्त्रमा मितब्ययी, भयरहित र मित्रवत प्रतिष्पर्धात्मक आवधिक निर्वाचनले लोकतान्त्रिक व्यवस्थाको संस्थागत बिकास गर्ने सरोकारवालाले बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा मानवअधिकार तथा शान्ति समाज रुपन्देहीद्वारा 'प्रविधिमैत्री, मितब्ययी, अहिंसात्मक तथा मित्रवत प्रतिष्पर्धात्मक निर्वाचन : राष्ट्रको आवस्यकता' बिषयक अन्तरसंबाद कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रलाई संस्थागत गर्न आवाधिक निर्वाचन अनिवार्य विषय भएको बताए । उनीहरुले मितब्ययी, भयरहित…