२१ बैशाख २०८३, सोमबार | May 4, 2026

एमाले संगठन विभाग प्रमुखबाट खगराजलाई पदमुक्त गर्न महेश बस्नेतको माग

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीको संगठन विभागका प्रमुख खगराज अधिकारीलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । बस्नेतले सामाजिक सञ्जालबाट अधिकारीलाई पदमुक्त गर्न माग गरेका छन् । युवा संघमा अनावश्यक हस्तक्षेप गरेको बस्नेतले आरोप लगाएका छन् । बस्नेतले अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न ७ कारण दिएका छन् । १) पार्टीको जन…