बुटवल । संविधान दिवसको अवसर पारेर लुम्बिनी प्रदेश सरकारले ५७ जनालाई प्रदेश पदक तथा मान पदवीलेले विभुषित गरेको छ। सरकारले गठन गरेको पदक सिफारिश समितिको सिफारिशमा संविधान दिवसको अवसरमा आज १० वटा विधाका पदकबाट विभुषित हुनेहरुको नाम घोषणा गरेको हो। प्रदेश प्रमुख सेवा पदक क १ जनालाई, प्रदेश प्रमुख सेवा पदक ख २ जनालाई, प्रदेश…