काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ७३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,३०४ पीसीआर परीक्षणमा ६५६ र २,७०९ एन्टिजेन परीक्षण गर्दा ७८ जना गरी ७३४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा १४१३ जना संक्रमणमुक्त भएका छन भने १२ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको…