बुटवल । प्रिन्ट मिडीया, रेडियो र टेलिभीजनमा मात्र सिमित बनाईएको सरकारको लोककल्याणकारी विज्ञापन अव दर्ता भएका अनलाई मिडीयाहरुले पनि पाउने भएका छन् । पूर्ववर्ती सरकारले प्रस्तुत गरेको बजेटलाई प्रतिस्थापन गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको बजेटमा अनलाइन माध्यमबाट प्रसारित सञ्चारमाध्यमलाई पनि लोक कल्याणकारी विज्ञापन प्रदान गर्ने प्रस्ताव गरेका छन् । शुक्रबार अर्थमन्त्री जनार्दन शर्माले पूर्ववर्ती…