१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले सांसदको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक १५ मिनेट स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले आज पनि अवरुद्ध गरेका छन् ।

बैठक सुरु हुने वित्तिकै एमाले सांसदहरुले रोष्टम घेराउ गर्दै नारावाजी गरेका छन् । नारावाजीकै बीच सभामुख अग्निप्रसाद सापकोटाले आफैले बनाएको प्रतिनिधिसभा नियमावली राम्रोसँग अध्ययन गर्न एमाले सांसदहरुलाई बारम्बार सम्झाएका छन् ।

सभामुख सापकोटाले अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्दै अन्य सांसदहरुलाई पनि बोल्ने मौका दिन एमाले सांसदहरुलाई आग्रह गरेका छन् ।

निरन्तर नारावाजी भैरहेपछि बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ३६ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान