काठमाडौं । नेकपा (एस) को दर्ता अवैधानिक भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दर्ता गरेको रिट आज पनि सुनुवाई का सूचीमा चढेको छ । निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख तथा लुम्बिनी प्रदेशसभाका सभामुख विरुद्ध दायर गरिएको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ । आईतबार सुनुवाईमा परेको सो रिट हेर्न…