काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ३१८ जना र ४ हजार ४६१ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ५८६ जना गरी ४९०४ जनामा कोरोना संक्रमण देखिएको हो । यस्तै,…