२० बैशाख २०८३, आइतबार | May 3, 2026

बनेपा र पाँचखालमा खानेपानी आयोजना निर्माण गर्न सम्झौता

काभ्रे । बनेपा र पाँचखाल नगरमा दुई खानेपानी आयोजना निर्माण गर्न सम्झौता गरिएको छ । खानेपानीको अभाव झेलिरहेका काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका १३ र १४ वडा तथा पाँचखालको ५ नम्वर वडाका नागरिकका लागि स्वच्छ खानेपानी उपलब्ध गराउन दुई उपभोक्ता समिति र सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना बीच सम्झौता भएको हो । बनेपास्थित साँगा खानेपानी आयोजना…