१५ पुस २०८२, मंगलबार | December 30, 2025

भुजीखोला बाढीको एक वर्ष, १५ जनाको अवस्था अझै अज्ञात

बलेवा । केही दिनदेखि निरन्तर वर्षा भइरहेको थियो । भुजी खोलामा वर्षापछिको बाढीले सुसेली हालेको भए पनि घरमै पसेर विध्वंश मच्याउला भनेर कसैले सोचेनन् । खोलाको बहाव आफ्नै गतिमा थियो । अघिल्ला वर्षमा पनि खोला यसै गरी सुसाउँथ्यो र अहिले पनि उसै गरिरहेको छ । बाउ बाजेका पालादेखि बस्दै आएको खोला किनारका बस्ती बेसी झरेका…